सर्वोत्तम शेयर प्रकरणमा मुछिएकामाथि निलम्बन गरेर छानविन गर्ने मन्त्रालयको तयारी

७ भदौ,काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका व्यक्तिहरुलाई निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रालयले तयारी गरेको छ । शेयर प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बोर्डका संचालक सदस्य चन्द्रप्रसाद ढकाललाई पदबाट निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रालयले तयारी गरेको … Continue reading सर्वोत्तम शेयर प्रकरणमा मुछिएकामाथि निलम्बन गरेर छानविन गर्ने मन्त्रालयको तयारी