आज बुधवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। … Continue reading आज बुधवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed