यी हुन् ठाकुर नेतृत्वको दल दर्ताका लागि सनाखत गर्ने १४ सांसद

९ भदौ, काठमाडौं । महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदले सनाखत गरेका छन् । दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका १४ सासंदमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, उमाशंकर, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ, दुलारीदेवी खँग खत्वे, चन्द्रकान्त चौधरी, कल्लुदेवी विश्वकर्मा र … Continue reading यी हुन् ठाकुर नेतृत्वको दल दर्ताका लागि सनाखत गर्ने १४ सांसद