यी हुन् माधवकाे पक्षमा सनाखत गर्ने ३० सांसद र ५५ केन्द्रीय सदस्य (सूचीसहित)
भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । बुधबार आयोगले दिएको समयसीमा भित्रै नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यहरु उपस्थित भएर सनाखत गरेका हुन् । साबिक नेकपा (एमाले)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आयोगले २९ जना सांसदले सनाखत … Continue reading यी हुन् माधवकाे पक्षमा सनाखत गर्ने ३० सांसद र ५५ केन्द्रीय सदस्य (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed