तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा खर्च … Continue reading तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?