आज सोमवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धामा उत्रन सक्छन्, ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिने चेष्टा गर्नुहोला। बृष … Continue reading आज सोमवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !