झलनाथ खनाललाई लिन एयरपोर्ट नै पुगे माधव
भदौ १४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । उनी सोमबार दिउँसो काठमाडौं ओर्लीएका थिए । स्वदेश फर्किएका खनाललाई लिन पार्टी अध्यक्ष माधवकुमार नेपाल स्वंय विमानस्थल पुगेका थिए । मिर्गौला प्रत्यारोपण्का लागि खनाल गत असार २ मा दिल्ली पुगेका थिए । दिल्लीस्थित एपोलो अस्पतालमा उनको सफल मिर्गौला … Continue reading झलनाथ खनाललाई लिन एयरपोर्ट नै पुगे माधव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed