सुदुरपश्चिम र प्रदेश २ मा माधवको पार्टी एमालेभन्दा ठूलो, कुन प्रदेशमा कसको संख्या कति ?

भदौ १६, काठमाडौं । नेकपा (एमाले)बाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) दुई वटा प्रदेशमा एमालेभन्दा पनि बलियो देखिएको छ । प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा एमाले विभाजन हुँदा बहुमत सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) रोजेका हुन् । प्रदेश २ मा एमालेका १९ सांसदमध्ये १३ जनाले नेकपा (एस) रोजेका छन् । योसँगै एमाले भने प्रदेश … Continue reading सुदुरपश्चिम र प्रदेश २ मा माधवको पार्टी एमालेभन्दा ठूलो, कुन प्रदेशमा कसको संख्या कति ?