आज सोमवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अपरिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ। बृष … Continue reading आज सोमवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात