आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२१ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (भदौ २१ गते, सेप्टेम्बर ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५४ पैसा र विक्रिदर ११७ रुपैयाँ १४ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?