हत्या भएका सबैको शव परीक्षणका लागि धरान लगियो, नाका सील गरेर हत्यामा संलग्नको खोजी
भविन कार्की, २२ भदौ, किमाथाङ्का । सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ । प्रहरी नायब … Continue reading हत्या भएका सबैको शव परीक्षणका लागि धरान लगियो, नाका सील गरेर हत्यामा संलग्नको खोजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed