पछिल्लो २४ घण्टामा थपिए १२७१ कोरोना संक्रमित, १४ जनाको मृत्यु
२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ११,९४४ वटा नमुना परीक्षणमा देशैभरी १२७१ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाडौं ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना गरी उपत्यकामा आज ४३३ जना … Continue reading पछिल्लो २४ घण्टामा थपिए १२७१ कोरोना संक्रमित, १४ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed