back
CTIZAN AD

नेपाल प्रहरीले खुलायो विभिन्न पदमा नयाँ भर्ना

वि.सं.२०७८ भदौ २५ शुक्रवार

921 

shares

२५ भदौ, काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समुह तर्फ विभिन्न पदमा नयाँ भर्ना खुलाएको छ । प्रहरीले प्राविधिक समहू अन्तर्गत विभिन्न उपसमहू तर्फ रिक्त रहेका विभिन्न पदहरुका लागि भर्ना खुल्ला गरेको हो । प्रहरीले खुल्ला र समावेशी गरी जम्मा २ सय २१ जनाका लागि भर्ना खुल्ला गरेको जनाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै रिक्त पदमा खुल्ला प्रतियोगीद्वारा समावेशी प्रावधान अनुसार पद पुर्ति गर्नु पर्ने भएको प्रहरीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले दरखास्त दिन सक्नेछन् ।

थप जनकारीका लागि नेपाल प्रहरीको वेभसाइटः https://www.nepalpolice.gov.np/ हेर्न सकीने छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १७:३० मा प्रकाशित

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

संस्कृति र प्रकृतिको सङ्गम  नारच्याङ लेकगाउँ र मगर संग्रालय

संस्कृति र प्रकृतिको सङ्गम नारच्याङ लेकगाउँ र मगर संग्रालय

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...