back
CTIZAN AD

गजल

वि.सं.२०७८ भदौ २६ शनिवार

738 

shares

तिमी जून मोती तिमी लाग्छ तारा
सबैका मनैका तिमी नै पियारा ।

तिमी एक धार्नी बिसौली न हो म !
कनेकी छु धेरै न लाग्दैछ पारा ।

तिमी एक खोला सुसाएर बग्ने
तिमी पोखरी शुद्ध फेवा र रारा ।

दुविद्या बढेको यहाँ आज विद्या
यसैले त धेरै बढे भाइचारा ।

विना खुड्किलोको जता मोड छोटो
उतै मोडिए ती गए सर्वहारा ।

बहर: मुतकारिव मुसम्मन सालिम

वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३५ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...