Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

गजल



नसोध अचेल के खबर छ भनेर;
सुत्यौ कि अनिदो नजर छ भनेर ।

बलेकोछ आगो बढेको छ प्यास;
त्यता पानी यता बगर छ भनेर ।

माया नै माया छ भनेको दिलैमा;
म सोचौं कसरी जहर छ भनेर ।

त्यही काखमा नै निदाउन देऊ;
तिम्रो फैसला यो सदर छ भनेर ।

तिमीलाई व्यथा बताउँ कसोरी;
यता कति प्यासी अधर छ भनेर ।

एकैमुठी माया छ माग्दै अगस्ति;
मलाई त्यसैको अभर छ भनेर ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।