Logo
११ आश्विन २०७९, मंगलवार
     Tue Sep 27 2022
E-paper
  English Edition
   Unicode
Logo

इन्फिनिटी लघुवित्तको सञ्चालकमा रमेश कुमार कर्माचार्य नियुक्त



२७ भदौँ, काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको सञ्चालकमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।

नव नियुक्त संचालक रमेश कुमार कर्माचार्य संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष पद तथा गोपनियताको पदभार ग्रहण गरेको कम्पनीले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

दमौली । “अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको