Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

संसदमा आज पनि एमाले सांसदको अवरोध (भिडियो लाईभ)



भदौ २७, काठमाडौं । नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको बैठकलाई अवरोध गरेको छ । केहि दिनदेखि निरन्तर अवरोध गर्दै आएको एमालले आइतबार पनि माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेको हो ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गरे लगत्तै एमाले सांसदहरु बेलमा आई नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले १४ सांसदमाथि कारबाही गर, संसदीय मर्यादा पालना गर भन्ने नारा लगाईरहेका छन् ।

हेर्नुहोस् भिडियोमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट