Logo
११ आश्विन २०७९, मंगलवार
     Tue Sep 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल ल्युव आयलको साधारण सभा आह्वान, ३५% लाभांश घोषणा



२७ भदौँ, काठमाडौँ । नेपाल ल्यूव आयल लिमिटेडले असोज १८ गते ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको उक्त साधारण सभा संस्थाको कार्यालय झम्सिखेल, ललितपुरमा विहान ११ः३० बजे हुनेछ ।

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि बुक क्लोज गर्दैछ । जसअनुसार असोज ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किएको छ । समानुपातिक निर्वाचन प्रणालीको