Logo
११ आश्विन २०७९, मंगलवार
     Tue Sep 27 2022
E-paper
  English Edition
   Unicode
Logo

खल्तीबाट बैंक खातामा निःशुल्क रकम पठाउन सकिने



२७ भदौँ, काठमाडौँ । खल्ती डिजिटल वालेटले बैंक खातामा निःशुल्क रुपमा रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट एक बैंक खाता सेभ गरी अंग्रजी एक महिना भरी अधिकतम ५ पटक वा ५ हजार र दैनिक ३ पटक वा ५ हजारसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जुनसुकैले ५० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

दमौली । “अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको