Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचनमा जुट्न महामन्त्रीको निर्देशन



 १५ फागुन, दाङ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गुट उपगुट छाडेर स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेस, दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले निर्वाचनको मिति घोषणा भइसकेकाले गुट, उपगुट छाडेर गाउँगाउँमा खट्न निर्देशन दिनुभयो ।

आगामी मङ्सिर अघि नै तीन चरणको निर्वाचन सकिने र त्यसपछि समृद्ध नेपालको योजना बनाई देशलाई विकासतर्फ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

यसैबीच, महामन्त्री कोइरालाले पद्मोदय पब्लिक माध्यमिक विद्यालयमा खानेपानीका लागि स्थापना गरिने भूमिगत पानी तान्ने डिप बोरिङको पनि शिलान्यास गर्नुभएको छ । सो विद्यालयमा झन्डै पाँच हजार विद्यार्थी रहेका बताइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा