Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

इजरायल रोजगारीका लागि भाषा परीक्षामा दुई हजार ३९ उर्तीण (उर्तीण हुनेको सूचीसहित)



३० भदौ, काठमाडौं । रोजगारीका लागि इजरायल जानका लागि आवेदन दिएकाहरुको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

बैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुक श्रमिकहरुको सोमबार लिएको अंग्रेजी भाषाको परीक्षामा २ हजार ३९ जनाले भाषा परीक्षा उर्तीण गरेका छन् ।

विभागका अनुसार परीक्षामा सहभागी ६ हजार ३१७ जनामध्ये २ हजार ३९ जनाले भाषा परीक्षा उर्तीण गरेका हुन् ।

उर्तीण हुनेमा बढी महिला रहेका छन् । परीक्षामा १३९५ जना महिला र ६४४ पुरुष गरी २ हजार ३९ जना उर्तीण भएका हुन् ।

परीक्षा लिएको २ दिनमै नतिजा प्रकाशित गरेको विभागल उर्तीण परीक्षार्थीहरुलाई निम्न स्थान र समयमा अन्तरवार्ताका लागि उपस्थित हुन समेत अनुरोध गरेको छ ।

यी हुन् उर्तीण हुने रोल नम्बर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना