Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

अनलाइनबाट भुक्तानी गर्न भन्दै प्राधिकरणले गर्यो यस्तो अनुरोध



३० भदौ, काठमाडौँ । अनलाइनबाट भुक्तानी गर्न भन्दै प्राधिकरणले आफ्ना उपभोक्तालाई अनुरोध गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलको रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न उपभोक्तालाई आग्रह गरेको हो । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै विद्युत महशुल संकलन गर्न सेवा प्रदायहरुसँग सम्झौता गरेको जनाएको छ ।

प्राधिकरणले उपभोक्ताले भुक्तानी गर्नु पर्ने विद्युत महशुलको रकम विद्युतीय माध्यमबाट बिल रकम रु. पाँच सयसम्म निःशुल्क संकलन गर्ने र सो भन्दा माथिको रकममा प्रति कारोबार एक पटकमा रु.पाँच भन्दा बढी सेवा शुल्क नलिने गरी सेवा प्रदायहरुसँग सम्झौता गरेको हो ।

त्यसैगरी प्राधिकरणले विद्युतीय माध्यमबाट विद्युत महसुल भुक्तानी गर्नासाथ जानकारी तत्काल उपभोक्तालाई गराइने व्यवस्था समेत सेवा प्रदायकबाट हुने जनाएको छ ।

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना