Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

मेगा बैंकले विभिन्न पदका लागि माग्यो कर्मचारी



३० भदौँ, काठमाडौँ । मेगा बैंकले बिभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि नयाँ कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना गरी जम्मा १७ जना कर्मचारी माग गरेको छ । बिभिन्न पदका लागि बैंकले त्यहि अनुसार शैक्षिक योग्यता तथा अनुभवको तोकेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले आगामी असोज १३ गते आबेदन दिन सक्ने बैंकले जनाएको छ ।

Mega Career Opportunity


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना