back

श्रीलंका विरुद्धको टि-२० श्रृखला दक्षिण अफ्रिकालाई, अन्तिम खेलमा क्विनटन डि ककको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ भदौ ३० बुधवार

102 

shares
NTC AD
Global IME AD

३० भदौँ, काठमाडौँ । श्रीलंका र दक्षिण अफ्रिका बिचको तेस्रो तथा अन्तिम टि-२० मा दक्षिण अफ्रिकाले १० विकेटले जित निकालेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनाएको थियो । श्रीलंकका लागि ब्याटिङ्गमा कुशल परेराले सर्वाधिक ३९ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका लागि बलिङ्गमा कागिसो रबाडा र बजोर्न फोर्टुइनले सर्वाधिक २/२ विकेट लिएका थिए ।

श्रीलंकाले दिएको १२१ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १४.४ ओभरमा पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ५६ र क्विटन डि ककले ५९ रन बनाएका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको टि-२० श्रृखला ३-० ले क्लिन स्विप गरेको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १२:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...