Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

श्रीलंका विरुद्धको टि-२० श्रृखला दक्षिण अफ्रिकालाई, अन्तिम खेलमा क्विनटन डि ककको विस्फोटक ब्याटिङ्ग



३० भदौँ, काठमाडौँ । श्रीलंका र दक्षिण अफ्रिका बिचको तेस्रो तथा अन्तिम टि-२० मा दक्षिण अफ्रिकाले १० विकेटले जित निकालेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनाएको थियो । श्रीलंकका लागि ब्याटिङ्गमा कुशल परेराले सर्वाधिक ३९ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका लागि बलिङ्गमा कागिसो रबाडा र बजोर्न फोर्टुइनले सर्वाधिक २/२ विकेट लिएका थिए ।

श्रीलंकाले दिएको १२१ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १४.४ ओभरमा पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ५६ र क्विटन डि ककले ५९ रन बनाएका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको टि-२० श्रृखला ३-० ले क्लिन स्विप गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना