Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

के तपाई पनि छिटो स्लिम हुन किटो डाइट गर्नुहुन्छ ?



पछिल्लो समयमा अधिकांश मानिसहरु शरीर चुस्त दुरुस्त राख्नका लागि विभिन्न एक्ससाइजसँगै किटो डाइट गरेको पाइन्छ । तर, किटो डाइट गर्नाले भविष्यमा आन्द्रामा क्यान्सर, अल्जाइमर लगायतका विमार हुने खतरा रहेको स्वास्थ्य विज्ञ बताउँछन् ।

जर्ज वासिङटन युनिभर्सिटीको स्कुल अफ मेडिसिनका प्रोफेसर निल बरनार्डले किटो डाइटमा लिइने खाद्य पदार्थले भविष्यमा यस्तो खतरा आउन सक्ने बताएका हुन् । उनका अनुसार किटो डाइट लिनेहरुलाई फाइदा भन्दा हानि बढी हुन्छ ।

उक्त रिर्सचमा किटो डाइट लिनेहरुमा सुगर तथा मिर्गौला जस्ता विमारीको पनि समस्या हुन्छ ।

किटो डाइटमा मासु, माछा, अन्डा, घिउ, क्रिम, चिज, ओखर, बदाम, तेल, एवोकाडो, हरियो तरकारी लगायतका धेरै प्रकारका मसला प्रयोग गरिन्छ । साथै किटो डाइटमा अत्यन्तै कम कार्बोहाइड्रेड हुने हुनाले छिट्टै मोटोपन घटाउने बताइन्छ । तर किटो डाइट धेरै खर्चिलो र स्वास्थ्यलाई पनि हुने भएकाले यस्तो डाइट लिनुभन्दा सन्तुलित भोजन गर्नुनै उपयुक्त हुने बताइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना