Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौता



३० भदौँ, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट सिईओ पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट सिईओ सुयोग श्रेष्ठले सयुक्तरुपमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यससँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामाजिक सञ्जालमा अहिले पूर्वमहान्यायाधिवक्तासमेत रहेका डा. युवराज संग्रौला र पूर्वाधारविद् डा. सूर्यराज

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय