Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

निर्माण कार्यमा ढिलासुस्ती भएपछि शहरी विकास विभागले दियो यी कम्पनीलाई यस्तो चेतावनी



३० भदौ, काठमाडौँ । निर्माण कार्यमा ढिलासुस्ती भएपछि शहरी विकास विभागले निर्माण कम्पनीलाई चेतावनी दिइएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना, डोटीले आठ ओटा निर्माण कम्पनीलाई निर्माण सम्झौता रद्द गर्ने चेतावनी दिइएको हो ।
विभागले बुधबार एक सूचना जारी गर्दै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेता पनि तोकिएको समय भित्र काम सम्पन्न गर्न कुनै चासो नदेखाएकाले सम्झौता रद्द गर्ने जनाएको छ ।

विभागले ठेक्का रद्द नगर्नु पर्ने उचित कारण भए सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिन भित्र सम्झौता अनुसार निर्माण कार्य सुचारु गरी तत्काल सम्पन्न गर्न सक्ने विश्वासनिय आधार सहित आयोजनाको कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्नु पर्ने जनाएको छ ।

त्यसैगरी विभागले सूचनालाई नै अन्तिम ताकेता मानी ठेक्का सम्झौता शर्त, सार्वजानिक खरिद ऐन, २०६३ तथा सार्वजानिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गरी कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय