Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

राष्ट्र बैंकले असोज ४ देखि नयाँ नोट वितरण गर्ने



३० भदौ, काठमाडौं । केन्द्रीय बैैंक, नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इजाजतपत्र वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सतही गर्न बैंकले अनुरोध गरेको छ ।

साथै, नोट सटही गर्न जाँदा स्वाथ्य सम्बन्धि मापदण्ड र सामाजिक दूरीको पूर्ण पालना गर्न समेत बैंकले अनुरोध गरेको छ ।
यसरी नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न पनि बैंकले अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय