Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

दुई विद्यार्थीको खातामा अचानक ९ अर्ब बढी रकम जम्मा भएपछि…



३१ भदौ, काठमाडौं । दुई विद्यार्थीको खातामा ९ अर्ब भन्दा बढी रकम जम्मा भएपछि सबैलाई अचम्भित पारिदिएको छ । यो घटनाको भारतको बिहार राज्यको ।

बिहारको कटिहारमा दुई स्कुले विद्यार्थीको खातामा अचानक ९६० करोड भारु जम्मा भएको छ ।

समाचार ऐजेन्सीका अनुसार बिहार सरकारद्धारा स्कुल पोशाकका लागि पठाइएको पैसाका बारेमा एसबीआई को सीएपसी सेन्टरमा वुझ्न गएका आजमनगर थाना क्षेत्र पस्तिया गाउँका ती दुई विद्यार्थीको खातामा करोडौ रकम जम्मा भएको पत्ता लागेको हो । जसमा छात्र गुरुचन्द्रको एकाउन्टमा ६० करोडभन्दा बढी र असित कुमारको एकाउन्टमा ९०० करोड भन्दा बढी रकम जम्मा भएको थियो ।

यसैबीच बैंकका म्यानेजरले यो थाहा पाएपछि खाताबाट रकम भुक्तानी रोकिदिएको र र्पैसा कहाँबाट र कसरी आयो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा