Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

जवरजस्ती करणीमा दुईजना कारागार चलान



१६ फागनु, विराटनगर । जबजस्ती करणीको अभियोगमा पाँच वर्ष कैद सजाय पाएका फरार अभियुक्तलाई आज पक्राउ गरी कारागार चलान गरिएको छ । मोरङको महदेवा–३ बस्ने ३५ वर्षीय मनोज शर्मालाई आइतबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, सिजुवाबाट खटिइएको टोलीले उनलाई आजै घरबाट पक्राउ गरी जिल्ला अदालत मोरङको आदेशमा कारागार चलान गरेको हो ।

जिल्ला अदालतले विसं २०६९÷०७० मा जबर्जस्ती करणीको अभियोगमा उनलाई पाँच वर्षको सजाय तोकेको थियो ।

यस्तै, जबर्जस्ती करणीको अभियोगमा आइतबार जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । विराटनगर–५ बस्ने ५१ वर्षीय आशाराम माझीले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी उनीमाथि करणीको मुद्दा दर्ता गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्