back

गण्डकी प्रदेशमा आज १३९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७८ असोज १ शुक्रवार

174 

shares
NTC AD
Global IME AD

१ असोज, पोखरा । गण्डकी प्रदेशमा आज १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रवार प्रदेशको म्याग्दीमा २, गोरखामा ५, लमजुङमा २, तनहुँमा २४, कास्कीमा ७८, बाग्लुङमा १, स्याङजामा २३ र नवलपरासीपूर्वमा ४ जना गरी थप १३९ जना नयाँ संक्रमित थपिएका हुन् । ती मध्ये ६७ जना महिला र ७२ जना पुरुष रहेका छन् । आज पर्वत, मनाङ र मुस्ताङ गरेर तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

शुक्रवार थपिएका १३९ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ८४ हजार २१४ पुगेको छ । ती मध्ये ८१ हजार २८४ जना निको भइसकेका छन् । प्रदेशमा आज १४१ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रदेशमा आज कास्कीका १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३४० पुगेको छ ।

प्रदेशमा हाल १५९० सक्रिय संक्रमित रहेकोमा १४१४ जना होम आइसोलेशनमा रहेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ८६६ नमुना परीक्षण गरिएको छ ।

 

 

वि.सं.२०७८ असोज १ शुक्रवार १७:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...