Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

गजल



ऐना अगाडि बस्दा जो दाग देख्न थाल्छ ।
पुछ्दैन दाग आफ्नो ऐना झिकेर फाल्छ ।

आफैँ म राख्छु कनिका के काम कृष्णलाई,
भन्दै थिए सुदामा तर कृष्ण फाँको हाल्छ ।

पाण्डव विवश भएको आक्रान्त त्यो सभामा ।
शठ कर्ण द्रौपदीको इज्जत स्वयम् उछाल्छ ।

रिस रागले कसैको उपकार हुन्न भन्दा,
सुन्दैन कंस आफैँ आफ्नो रगत उमाल्छ ।

पत्थर पुजेर हरदम श्रद्धा सुमन चढाए,
ईश्वर स्वयम् प्रकट भइ कल्मष सबै पखाल्छ ।

बहर: मुजारे मुसम्मन अखरव
२२१ २१२२ २२१ २१२२

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।