Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



मन भित्र वेदनाको आगो सल्किएछ ।
नाना रूपमा पीड़ा आउककन पल्किएछ ।
खुशीले बाककटो बिराएकक झै लाग्छ अचेल,
त्यसैले होला आँसुको सागर छल्किएछ ।
२.
आफन्त हो कि पराया ठम्याउँन सकिन ।
उड़ी हिंड़ने बतासलाई समाउँन सकिन ।
पांचवें भए अलिकति खुशीको खाँचो छ,
उदास बसी यसरि एक्लै रमाउँन सकिन ।
३.
माने भन्दैमा माया जालमा फसदिन हेर ।
आफ्नो ठाने भन्दैमा पराया घर पस्दिन हेर ।
देख्नमा मुहार मात्र सुन्दर भएर के हुन्छ,
ढ़ुंगासरि मुटुमा म कहिलै बस्दीन हेर ।

हाँसो र बोलीले नशा पिलाएर गयौ ।
छड़के परि हेर्ने नजर मिलाएर गयौ ।
कत्ति भन्दा नि पटक्कै मानेनौ तिमी,
खेल खेल्मै मनको तार हिलाएर गयौ ।

नजुड़ने नातालाई तोड़ेकै राम्रो ।
गन्तब्यमा नपुराउने बाटो मोड़ेकै राम्रो ।
मन मनै कसैको चिन्ता लिएर बस्नु भन्दा,
आफ्नो भनि नसम्झिनेलाई छोड़ेकै राम्रो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।