back

पाँच मुक्तक

वि.सं.२०७८ असोज २ शनिवार

153 

shares
NTC AD
Global IME AD

मन भित्र वेदनाको आगो सल्किएछ ।
नाना रूपमा पीड़ा आउककन पल्किएछ ।
खुशीले बाककटो बिराएकक झै लाग्छ अचेल,
त्यसैले होला आँसुको सागर छल्किएछ ।
२.
आफन्त हो कि पराया ठम्याउँन सकिन ।
उड़ी हिंड़ने बतासलाई समाउँन सकिन ।
पांचवें भए अलिकति खुशीको खाँचो छ,
उदास बसी यसरि एक्लै रमाउँन सकिन ।
३.
माने भन्दैमा माया जालमा फसदिन हेर ।
आफ्नो ठाने भन्दैमा पराया घर पस्दिन हेर ।
देख्नमा मुहार मात्र सुन्दर भएर के हुन्छ,
ढ़ुंगासरि मुटुमा म कहिलै बस्दीन हेर ।

हाँसो र बोलीले नशा पिलाएर गयौ ।
छड़के परि हेर्ने नजर मिलाएर गयौ ।
कत्ति भन्दा नि पटक्कै मानेनौ तिमी,
खेल खेल्मै मनको तार हिलाएर गयौ ।

नजुड़ने नातालाई तोड़ेकै राम्रो ।
गन्तब्यमा नपुराउने बाटो मोड़ेकै राम्रो ।
मन मनै कसैको चिन्ता लिएर बस्नु भन्दा,
आफ्नो भनि नसम्झिनेलाई छोड़ेकै राम्रो ।

वि.सं.२०७८ असोज २ शनिवार ०७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...