प्रचण्डपत्नी सीतालाई पनि राजनीतिक अभियन्ताका रुपमा विभूषण !

असोज ३, काठमाडौं । विभूषण सिफारिसमा दलीय भागवण्डा भएको आरोप लागिरहेको बेला सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई पनि सम्मान गर्ने भएको छ । सरकारले प्रचण्डपत्नी सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिन लागेको हो । सरकारले सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय गरेको छ । जनसेवाश्रीबाट सम्मानित हुने राजनीतिक अभियन्ताको … Continue reading प्रचण्डपत्नी सीतालाई पनि राजनीतिक अभियन्ताका रुपमा विभूषण !