Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ स्थिर , हेनुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?



४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असोज ४ गते, सेप्टेम्बर २०)को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २७ पैसा र विक्रिदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ । आइतबारकै मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ५२ पैसा र विक्रिदर १३८ रुपैयाँ २३ पैसा रहेको छ । आइतबारको तुलनाम युरोको भाउ ६६ पैसाले घटेको छ ।

आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १३ पैसा र विक्रिदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.27 117.87
EUR (European Euro)
1 137.52 138.23
GBP (UK Pound Sterling)
1 161.13 161.96
CHF (Swiss Franc)
1 125.75 126.40
AUD (Australian Dollar)
1 85.21 85.64
CAD (Canadian Dollar)
1 91.85 92.32
SGD (Singapore Dollar)
1 86.93 87.37
JPY (Japanese Yen)
10 10.66 10.72
CNY (Chinese Yuan)
1 18.14 18.23
SAR (Saudi Arabian Riyal)
1 31.27 31.43
QAR (Qatari Riyal)
1 32.20 32.37
THB (Thai Baht)
1 3.52 3.53
AED (UAE Dirham)
1 31.93 32.09
MYR (Malaysian Ringgit)
1 28.11 28.26
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 13.51 13.58
DKK (Danish Kroner)
1 18.49 18.59
HKD (Hong Kong Dollar)
1 15.07 15.15
KWD (Kuwaity Dinar)
1 389.60 391.59
BHD (Bahrain Dinar)
1 311.13 312.72


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौं । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।