Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् अन्य मुद्राको विवरण 



५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असोज ५ गते, सेप्टेम्बर २१)को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६८ पैसा र विक्रिदर ११८ रुपैयाँ २८ पैसा रहेको छ । सोमबारको तुलनामा ४१ पैसाले बढेकोे छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ८१ पैसा र विक्रिदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । सोमबारको तुलनामा युरोको भाउ २९ पैसाले बढेको छ ।

आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १० पैसा र विक्रिदर १६१ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.68 118.28
EUR (European Euro)
1 137.81 138.51
GBP (UK Pound Sterling)
1 161.10 161.93
CHF (Swiss Franc)
1 126.40 127.05
AUD (Australian Dollar)
1 85.18 85.62
CAD (Canadian Dollar)
1 91.75 92.22
SGD (Singapore Dollar)
1 87.04 87.48
JPY (Japanese Yen)
10 10.74 10.80
CNY (Chinese Yuan)
1 18.20 18.29
SAR (Saudi Arabian Riyal)
1 31.38 31.54
QAR (Qatari Riyal)
1 32.32 32.49
THB (Thai Baht)
1 3.53 3.55
AED (UAE Dirham)
1 32.04 32.20
MYR (Malaysian Ringgit)
1 28.07 28.21
KRW (South Korean Won)
100 9.90 9.95
SEK (Swedish Kroner)
1 13.49 13.55
DKK (Danish Kroner)
1 18.53 18.63
HKD (Hong Kong Dollar)
1 15.11 15.19
KWD (Kuwaity Dinar)
1 390.96 392.96
BHD (Bahrain Dinar)
1 312.07 313.66


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।