back

टियूद्धारा ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा आवेदन भर्ने सूचना जारी

वि.सं.२०७८ असोज ५ मंगलवार

219 

shares
NTC AD
Global IME AD

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह चौथो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन भर्ने सूचना जारी गरेको छ ।

४ वर्षे स्नातकतह चौथो वर्षको परीक्षा दिने व्यवस्थापन तथा शिक्षा शंकाय र विज्ञान प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पस÷कलेजमा असोज ५ गतेदेखि कार्तिक १० गतेसम्मसमा नियमित दस्तु र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित कार्तिक १७ गतेसम्म परीक्षा आवेदन फारम भर्न सकिनेछ ।

वि.सं.२०७८ असोज ५ मंगलवार ०९:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई...