कुलमानविरुद्वको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गैरकानुनी तरिकाले नियुक्ती गरिएको भन्दै सर्वोच्चमा रिट … Continue reading कुलमानविरुद्वको मुद्दा प्रधानन्यायाधीशको इजलासमा