Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

खान योग्य नभएको ४८७ मेट्रिक टन चामल बिक्रिका लागि सुर्खेत पठाइयो !



६ असोज, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खदाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलवाड गरेको छ ।

आफ्नो गोदाममा रहेको कुहिएको झण्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रिका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाइएकाले सो कम्पनी जनताको स्वास्थ्यमाथि कति गम्भीर छ भन्ने स्वतः प्रष्ट हुन्छ । खाद्य कम्निीले कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो चामल सुर्खेत पठाएको समाचार बुधवारको राजधानी दैनिकमा समाचार छ ।

खाद्य कम्पनीले सुर्खेतमा बिक्रिका लागि पठाएको त्यहि चामल कुहिएको हो, जसलाई खाद्य प्रविधि विभागले अन्तराष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर यअसघि नै पुष्टि गरिसकेको थियो । सो चामलको १० वटा नमुना परीक्षणपछि विभाग सो निष्कर्षमा पुगेको हो ।

४० लाख ४३ हजार ९ सय ३६ रुपैयाँ बराबरको उक्त चामल कुहाउने कर्मचारीलाई कारबाही गर्नुको साटो सो कम्पनीले चामल कणार्मली प्रदेशका लागि पठाएको हो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।