Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

घोप्टे भीरमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध



चितवन । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गा.पा. ४ पृथ्वीराजमार्गको घोप्टेभिर भन्ने स्थानमा वर्षाका कारण माथीबाट ठुलो पहिरो भरेपछि बाटो अवरुद्ध भएको हो ।
मंगलवार राति ११: ४५ बजेबाट दुबै तर्फको बाटो अबरोध भएको हुँदा सडक डिभिजन कार्यालयसँग समन्वय गरी २ बटा लोडरको सहायताले पहिरो पन्छाउने कार्य शुरु सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।