Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

अस्ट्रेलियामा भूकम्प



काठमाडौं । अष्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

दक्षिणपूर्वी अस्ट्रेलियाको मेलवर्न, भिक्टोरिया, सिड्नी, क्यानबेरा लगायतमाभूकम्पको धक्काको महशुस गरिएको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन् । भूकम्प त्यहाँको स्थानीय समय विहान ९ :१५ बजे, नेपाली समय ५ बजे तिर गएको बीबीसीले जनाएको छ ।

जियोसाइन्स अष्ट्रेलियाका अनुसार ५.८ म्याग्निच्युडको पहिलो भूकम्प म्यानफिल्डको दक्षिण पूर्वमा अल्पाइन राष्ट्रिय निकुञ्ज आसपासमा पत्ता लागेको थियो र १० किलोमिटर गहिरो थियो।

सो भूकम्पले मेलबर्न, भिक्टोरिया लगायतका शहरमा घरहरु भत्किएका भने केही मानिसहरु पनि घाइते भएका छन् । तर कुनै गम्भीर चोटहरु भने नलागेको बताइएको छ । यो भूकम्प पूर्वी अष्ट्रेलिया मा युरोपियन बस्ती पछि सबैभन्दा ठूलो भूकम्प हो।

भूकम्पपछि परकम्पहरु गैरहेका छन् । भूकम्पपछि परकम्प आउनसक्ने भन्दै सर्तक रहन आपतकालीन चेतावनी जारी गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।