Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

हेर्नुहोस् यी हुन् भिन्डी खानुका दस फाइदा !



धेरै नेपालीको भान्सामा तरकारीको रुपमा चिप्ले भिन्डी (रामतोरिया) पाकेको हुन्छ । तर, त्यसको सेवनले शरिरलाई विशेष फाइदा हुन्छ भन्ने कमैलाइ थाहा होला ।

बहुगुणी मानिने चिप्ले भेन्डीले मुटुृ रोगबाट बचाउनेदेखि विभिन्न फाइदा पुग्ने बताइन्छ । भिन्डीमा फाइवरको मात्रा बढी पाइने हुनाले यसको सेवनले तौल घटाउन समेत सहयोग गर्ने बताइन्छ ।

के–के छन् त १० फाइदा
-भिन्डी मुटुको लागि अत्यन्तै फाइदाजनक हुन्छ ।

-भिन्डीको सेवनले सुगर लेवल कन्ट्रोलमा राख्दछ ।

-क्यान्सर रोकथामका लागि सहयोग गर्दछ ।

-इम्युन सिस्टम बलियो बनाउछ ।

-शरिरमा खुनको कमी हुन दिँदैन ।

-तौल घटाउन सहयोग गर्दछ ।

-गर्भावस्थामा पनि यसको सेवन फाइदाजनक हुन्छ ।

-कब्जियतको समस्यामा राहत दिन्छ ।

हाइ कोलेष्ट्रोल घटाउन सहयोग गर्दछ ।

आँखामो रोशनी बढाउन सहयोग गर्दछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।