Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

ह्वात्तै बढ्यो सुनको भाउ, आज कति छ प्रतितोला ?



काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको छ ।

मंगलवार ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवारको बजारमा ९ सय रुपैयाँले बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

No photo description available.

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको बजारमा तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला ११६५ रुपैयाँमा कारोबार भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा