back

मन्त्री छान्न माओवादीले बोलायो बैठक

वि.सं.२०७८ असोज ६ बुधवार

117 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ। केन्द्रले बुधबार दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक बोलाएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।

शाहका अनुसार मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन सक्ने उनले बताए ।

गत असार २९ मा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले २ महिना बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णंता दिन सकेका छैनन् । मन्त्रिपरिषद्लाई पूर्णंता दिन नसक्दा उनको निकै आलोचना हुने गरेको छ ।

गठबन्धनको पछिल्ला बैठकहरुमा देउवाले सत्ता साझेदार दलहरुलाई मन्त्रीहरुको नाम दिन आग्रह गरिरहेको विषय बाहिरिएको थियो ।

वि.सं.२०७८ असोज ६ बुधवार १४:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...