Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

१०४ अकंले बढ्यो नेप्से, यी १३ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट



६ असोज, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको चौथो दिन मंगलबार उछाल आएको छ । आज बजार परिसूचक १०४ दशमलव ८८ अकंले बढेर समग्र परिसूचक २८१६ दशमलव ९५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १९ दशमलब ४७ अकंले बढेर ५२८ दशमलब १० बिन्दुमा पुगेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, नेशनल हाईड्रोपावर, आरएमडीसी लघुवित्त, हिमालयन डिष्टिलरी, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, सिटिजन बैंक, नविल इक्यूटी फण्ड, सानिमा इक्यूटी फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज १३ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स, गुहेश्वरी फाइनान्स, आई.सि.एफ.सि फाइनान्स, कर्पोरेट डेभल्पमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी फाइनान्स, युनिभर्सल फाइनान्स, युनियन हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, लिबर्टी इनजीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज भएको कारोबारमा १८४ कम्पनी लागनीकर्ताले कमाउदाँ १ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।