back

१०४ अकंले बढ्यो नेप्से, यी १३ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ असोज ६ बुधवार

153 

shares
NTC AD
Global IME AD

६ असोज, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको चौथो दिन मंगलबार उछाल आएको छ । आज बजार परिसूचक १०४ दशमलव ८८ अकंले बढेर समग्र परिसूचक २८१६ दशमलव ९५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १९ दशमलब ४७ अकंले बढेर ५२८ दशमलब १० बिन्दुमा पुगेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, नेशनल हाईड्रोपावर, आरएमडीसी लघुवित्त, हिमालयन डिष्टिलरी, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, सिटिजन बैंक, नविल इक्यूटी फण्ड, सानिमा इक्यूटी फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज १३ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स, गुहेश्वरी फाइनान्स, आई.सि.एफ.सि फाइनान्स, कर्पोरेट डेभल्पमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी फाइनान्स, युनिभर्सल फाइनान्स, युनियन हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, लिबर्टी इनजीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज भएको कारोबारमा १८४ कम्पनी लागनीकर्ताले कमाउदाँ १ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ असोज ६ बुधवार १५:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...