Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् अन्य विदेशी मुद्राको विवरण



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (असोज ७ गते, सेप्टेम्बर २३)को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९० पैसा र विक्रिदर ११८ रुपैयाँ ५० पैसा रहेको छ । बुधबारको तुलनामा ४२ पैसाले बढेकोे छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ३१ पैसा र विक्रिदर १३९ रुपैयाँ ०.२ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ ४३ पैसाले बढेको छ ।

आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८८ पैसा र विक्रिदर १६१ रुपैयाँ ७० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.90 118.50
EUR (European Euro)
1 138.31 139.02
GBP (UK Pound Sterling)
1 160.88 161.70
CHF (Swiss Franc)
1 127.84 128.49
AUD (Australian Dollar)
1 85.49 85.92
CAD (Canadian Dollar)
1 92.28 92.74
SGD (Singapore Dollar)
1 87.23 87.67
JPY (Japanese Yen)
10 10.76 10.82
CNY (Chinese Yuan)
1 18.23 18.32
SAR (Saudi Arabian Riyal)
1 31.44 31.60
QAR (Qatari Riyal)
1 32.38 32.55
THB (Thai Baht)
1 3.52 3.54
AED (UAE Dirham)
1 32.10 32.26
MYR (Malaysian Ringgit)
1 28.12 28.26
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 13.60 13.67
DKK (Danish Kroner)
1 18.60 18.69
HKD (Hong Kong Dollar)
1 15.14 15.22
KWD (Kuwaity Dinar)
1 391.69 393.69
BHD (Bahrain Dinar)
1 312.80 314.39


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।