Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

विप्लव निकट कर्मचारीहरु एकतासहित कर्मचारी महासंघमा प्रवेश



काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी महासंघमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी निकट महासघका सचिवालय सदस्य तथा विश्वविद्यायल राष्ट्रिय समितिका अध्यक्ष दीपक तिवारीका अनुसार फुटेर होइन जुटेर मात्र अघि बढ्न सकिने महसुस गर्दै एकताको भावमा एकिकृत भएका कर्मचारी नेताहरुलाई सो महासंघमा स्वागत गरिएको हो ।

जनाइए अनुसार विप्लव निकट माओवादी कर्मचारी महासंघका कोषाध्यक्ष तथा विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष हरिरहर बस्नेत लगायत अधिकांश सदस्य र पदाधिकारीहरु बुधवार नेपाल राष्ट्रिय कर्मचारी महासंघमा प्रवेश गरेका हुन् ।

No photo description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा