Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

रु रु जलविद्युतको मूल्य समायोजन



७ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज रु रु जलविद्युत परियोजना लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य १ हजार २०६ रुपैयाँ तोकिएको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको शेयर प्रतिकित्ता १ हजार ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।