एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को महासचिवमा डा. बेदुराम भुसाल बन्ने भएका छन् । एकीकृत समाजवादी सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । एकीकृत समाजवादीमा भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेललगायत महासचिवका आकांक्षी थिए । तर, पार्टीको सचिवालयमा भुसालको पक्षमा सहमति जुटेको हो । बताइएअनुसार केन्द्रीय कमिटी … Continue reading एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल