Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाल मदिरा उत्पादक संघको ९ औँ साधारण सभा सम्पन्न



७ असाज, काठमाडौँ । नेपाल मदिरा उत्पादक संघको ९ औँ साधारण सभा सम्पन्न भएको छ । यहि असोज ३ गते आइतवार सम्पन्न नवौ साधारणसभाबाट ११ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ ।

नेपाल मदिरा उत्पादक संघको नयाँ कार्यसमितिको अध्यक्षमा वैजु प्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्रि, महासचिवमा सुरेन्द्र उप्रेती, सचिवमा वरुण कुमार शाह चयन भएका छन ।

यस्तै नेपाल मदिरा उत्पादक संघको नयाँ कार्यसमितिको सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन । सम्पुर्ण कार्य समितिहरु सर्वसम्मतिमा चयन भएको धनुषा डिष्टिलरी प्रा.लि.का चेयरमेन किसन धनावतले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।